रामचन्द्र र लक्ष्मीको ठुली सार्वजनिक

रंग नेपाल २०७९ असार २२ मा प्रकाशित

काठमाडौँ । गायक रामचन्द्र काफ्ले र गायिका लक्ष्मी मल्लको स्वर रहेको गीत ‘ठुली’ सार्वजनिक भएको छ । पशुपति म्युजिकबाट सार्वजनिक गीतमा शब्द संगीत श्रीकृष्ण बम मल्लको रहेको छ ।

श्रीकृष्ण बम मल्लको यस अगाडि बजारमा आएको ‘डाँडाघरे साइली’ ले राम्रो चर्चा पाएको थियो । ठुलीले पनि राम्रो चर्चा पाउने अपेक्षा मल्लले गरेका छन् । गीतको संगति संयोजन योगेश काजी हुन् ।

धेरै पढिएका

पछिल्ला अपडेट