हेर्नुस् सुनितामी परियारको नयाँ तीज गीत ‘पिया राजै’ (भिडियो)

रंग नेपाल २०७९ साउन ७ मा प्रकाशित

काठमाडौं । सुनितामी परियारको तीज गीत ‘पिया राजै’ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

तेजु सुनामको शब्द रहेको गीतमा संगीत सुनिातमीले नै गरेकी छन् भने म्युजिक एरेन्ज कृष्ण बिक भान्जाले गरेका छन् ।

त्यस्तै, भिडियोको कोरियोग्राफी मौसम हिमालीले गरेका छन् भने अन्जली अधिकारी, सुनिातमी तथा तेजुलगायतको अभिनय देख्न सकिन्छ । भिडियोको सम्पादन नविन भट्टले गरेका छन् ।

भिडियो:

 

 

 

धेरै पढिएका

पछिल्ला अपडेट