‘केबीसी १४’ को पहिलो एपिसोडको प्रोमो सार्वजनिक

रंग नेपाल २०७९ साउन १७ मा प्रकाशित

काठमाडौँ । ‘केबीसी’ को पहिलो एपिसोडको प्रोमो सार्वजनिक गरिएको छ । अमिताभ बच्चनको चर्चित गेम शो ‘कौन बनेगा करोडपति १४’ को पहिलो एपिसोडको प्रोमो सार्वजनिक गरिएको हो ।

सार्वजनिक भएको प्रोमोमा बलिउडका स्टार आमिर खान ‘हट सिट’ मा बसेका छन् । शोको प्रोमोमा उनले सामाजिक सञ्जालमा यस कार्यक्रमको बारेमा विज्ञापन गर्न जरुरी नभएको बताए ।

धेरै पढिएका

पछिल्ला अपडेट