‘प्रेम गीत ३’ हिन्दी भर्सनलाई हिन्दी चलचित्रकै व्यवहार गर्न निर्माता संघको माग

काठमाडौं । नेपाल चलचित्र निर्माता संघले नेपाली चलचित्र ‘प्रेम गीत ३’ को हिन्दी भाषामा डब गरिएको चलचित्रलाई हिन्दीसरह नै व्यवहार गर्नका लागि माग गरेको छ । संघका महासचिव सुनिल कुमार थापाले एक विज्ञप्ति जारी गर्दै विदेशी भाषाको सिनेमालाई देखाएर स्वदेशी सरहको सेवा र सुविधाको मागदाबी गर्नु वाञ्छनीय नभएको बताएका छन् । ‘देशको नियम र कानुनको … Continue reading ‘प्रेम गीत ३’ हिन्दी भर्सनलाई हिन्दी चलचित्रकै व्यवहार गर्न निर्माता संघको माग