मध्यरातमा नायिका अनिताको यस्तो भिडियो सार्वजानिक (भिडियोसहित)

रंग नेपाल २०७९ कार्तिक २६ मा प्रकाशित

काठमाडौं । नेपाली कलाकारितामा अहिले नायिका तथा मोडल अनिता गिरिको चर्चा बढ्दै गइरहेको छ ।

सात वर्षदेखि अनिता कला क्षेत्रमा अनवरत रुपले काम गर्दै आएकी छिन् । उनी विभिन्न म्युजिक भिडियो, टीभीसी एड, सर्ट फ्लिम हुँदै अब भने ठूलो पर्दामा ‘ड आउटलयर’बाट देखिदै छिन् । सानै उमेरदेखि कला क्षेत्रमा लागेकी उनी एउटा कुशल कलाकार बन्न जस्तो पनि भूमिका निर्वाह गर्न सक्नु पर्छ भन्ने मान्यता राख्छिन् । अनिता आफ्नो कलाले सबैको मन जित्न चाहन्छिन ।

यसै सन्दर्भमा उनले आफ्नो परिचयात्मक सिनेमाटिक भिडिओ मध्यरातको १२ बजे आफ्नो युट्युब च्यानलबाट सार्वजनिक गरेकी छिन् । हाल उनी कला क्षेत्रमा आवद्ध भएका हस्तीहरुसँग सहकार्य गर्दै छिन् । सो सिनेमाटिक भिडिओलाई सम्पादन पदम सुबेदीले गरेका छ्न भने कलर ग्रेडिङ्ग मिलन विश्वकर्माको रहेको छ । साथै छायाँकन बिनोद तामाङ्गले गरेका हुन् भने सुभास श्रेष्ठ प्रधानले निर्देशन गरेका हुन् ।

धेरै पढिएका

पछिल्ला अपडेट