चलचित्र ‘हरि’ युट्युवमा सार्वजनिक

रंग नेपाल २०७९ मंसिर १३ मा प्रकाशित

काठमाडौं । विपिन कार्की अभिनित नेपाली कथानक चलचित्र ‘हरि’ युट्युवमा सार्वजनिक भएको छ ।

चलचित्र नेपालफ्लिक्स नामक युट्युव च्यानलमा सार्वजनिक भएको हो ।

सफल केसी र प्रतीक गुरुङको संयुक्त लेखन र निर्देशनमा बनेको चलचित्र ‘हरि’ मा विपिनसँगै सुनिता श्रेष्ठ ठाकुर, कमलमणी नेपाल, थिन्ले ल्याम्हो, लक्ष्मी वर्देवा लगायतका कलाकारको अभिनय रहेको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट