गायक कञ्चनको ‘तिमी टाढा हुँदै गयौ’ सार्वजनिक

रंग नेपाल २०७९ पुष १८ मा प्रकाशित

काठमाडौं । गायक  कञ्चन देवकोटाको ‘तिमी टाढा हुँदै गयौ’ बोलको गीत सार्वजनिक भएको छ ।

भिडियोसहितको गीतमा स्वरसँगै संगीत गायक कञ्चनकै रहेको छ । सुमित लामाको निर्देशनमा तयार भएको भिडियोमा सागर विश्वकर्मा, अञ्जु न्यौपाने र हरि मोक्तानको अभिनय रहेको छ ।

भिडियो नेपमेलो नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट