तामाङ मेगास्टार कुमारको ‘अल्लारे सोझो म्ही’ बजारमा

रंग नेपाल २०७९ पुष १९ मा प्रकाशित

काठमाडौं । तामाङ मेगास्टार कुमार मोक्तान अभिनित  ‘अल्लारे सोझो म्ही’ बजारमा आएको छ ।

ओेएसआर डिजिटलबाट शुक्रबार उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।  प्रतिक मोक्तानले लेखेको उक्त गीतलाई जोगलाल लामाले संगीत र संगीत संयोजन गरेका हुन् ।

गायक प्रकाश लामा र गायिका बिना घलेको आवाज रहेको गीतलाई दिपेश प्रधानले मिक्सिङ गरेका हुन् ।

अजय स्याङ्तानको निर्देशनमा बनेको उक्त भिडियोलाई नरेन मोक्तानले कोरियोग्राफी, बिक्रम मोक्तानले छायांकन, राजेन्द्र मोक्तानले कलर गरेका हुन् । तामाङ मेगास्टार मोक्तान वर्तमान तामाङ चलचित्र संघका अध्यक्ष समेत हुन् ।

धेरै पढिएका

पछिल्ला अपडेट