नेपाली पहिरन र गहनामा सजिएर मलाइकाको ‘र्‍याम्प वाक’

रंग नेपाल २०७९ पुष २९ मा प्रकाशित

काठमाडौं । बलिउड अभिनेत्री मलाइका अरोराले नेपाल जेम एन्ड ज्वेलरी एसोसिएसनले बिहीबार काठमाडौंमा आयोजना गरेको ‘फेसन रनवे एक्स्पोमा र्‍याम्प वाक गरेकी छिन् ।

र्‍याम्प वाकका लागि मलाइका बिहीबार बिहान नेपाल आएकी थिइन् । दरबारमार्गस्थित होटल याक एण्ड यतिमा आयोजित कार्यक्रममा मलाइकाले नेपाली पहिरन र गरगहना लगाएर वाक गरेकी हुन् ।

उनले नेपाल आउन पाउँदा निकै खुसी लागेको भन्दै मलाइकाले निमन्त्रणका लागि धन्यवाद दिएकी छिन् ।

धेरै पढिएका

पछिल्ला अपडेट