सर्ट फिल्म ‘किन’ सार्वजनिक

रंग नेपाल २०७९ माघ १४ मा प्रकाशित

काठमाडौं । सर्ट फिल्म ‘किन’ सार्वजनिक भएको छ ।

गणेश उप्रेती, केदार उप्रेती, सन्तोष राम्दाम, सिद्धार्थ विश्व  र  मिस नेपाल नर्थ अमेरिका गरिमा ज्ञवालीले अभिनय गरेको फिल्म ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको हो ।

फिल्ममा स्वप्न सुमनको स्वर, उत्पल कँडेलको सङ्गीत तथा सौरव तिमिल्सिनाको शब्द रहेको छ ।

सिद्धार्थ विश्वको लेखन तथा सम्पादनसमेत रहेको फिल्ममा नारायण उप्रेतीको सह–निर्देशन, विष्णु मिश्राको मेकअप, अशोक भुजेलले छायांकन गरेका हुन् ।

धेरै पढिएका

पछिल्ला अपडेट