सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ स्थगित

रंग नेपाल २०७९ चैत १३ मा प्रकाशित

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दाको सुनुवाइ स्थगित भएको छ ।

आजका लागि तोकिएको पेशी सरकारी वकिलको आग्रहमा स्थगित भएको हो । मुद्दाको पेशी न्यायाधिस माधवप्रसाद घिमिरेको इजलासमा परेको थियो ।

न्यायाधिस घिमिरेकै इजलासले यसअघि सन्दीपलाई कारागार चलान गरेको थियो ।

धेरै पढिएका

पछिल्ला अपडेट