अजय देवगनको नयाँ फिल्म ‘मैदान’ को टिजर सार्वजनिक

रंग नेपाल २०७९ चैत १७ मा प्रकाशित

काठमाडौं । बलिउड अभिनेता अजय देवगनको बहुप्रतिक्षित फिल्म ‘मैदान’को टिजर सार्वजनिक भएको छ ।

फिल्ममा अजय देवगनसँगै साउथ अभिनेत्री प्रियमणी, गजराज राव र बंगाली अभिनेत्री रुद्राणी मुख्य भूमिकामा छन् । फिल्ममा अभिनेता देवगनले फुटबल प्रशिक्षकको भूमिका निर्वाह गर्नेछन् ।

अमित रवीन्द्रनाथ शर्माले निर्देशन गरेको फिल्म २३ जुन २०२३ मा प्रदर्शन हुने तयारीमा छ ।

धेरै पढिएका

पछिल्ला अपडेट