अभिनेता पल शाहले हर्क साम्पाङलाई दिए गैँती र बेल्चा उपहार (तस्वीरहरू)

रंग नेपाल २०८० वैशाख १४ मा प्रकाशित

काठमाडौं । अभिनेता पल शाहले धरान पुगेर मेयर हर्क साम्पाङलाई गैँती र बेल्चा प्रदान गरेका छन् ।

धरानबासीलाई पानी खुवाउन भन्दै निरन्तर खटिइरहेका मेयर साम्पाङलाई शाहले गैँती र बेल्चा प्रदान गरेका हुन् ।

May be an image of 4 people and people smiling

शाहले सामाजिक सञ्जालमा स्टाटससहित तस्वीरहरू सेयर गर्दै मेयर साम्पाङसँग भेट्न पाउँदा खुसी लागेको बताएका छन् ।

‘धरानवासीलाई पानी खुवाउन रात दिन खटिने हर्क साम्पाङ ज्यूसँग सामाजिक कार्यको हिस्सा हुन पाउँदा खुशी छु,’ उनले लेखेका छन् ।

May be an image of 4 people, scarf and text

May be an image of 11 people and text

May be an image of 5 people

धेरै पढिएका

पछिल्ला अपडेट