आफ्नै रेकर्ड ब्रेक गर्दै कामिरिताले राखे नयाँ विश्व कीर्तिमान

रंग नेपाल २०८० जेठ ३ मा प्रकाशित

काठमाडौं । कामिरिता शेर्पाले आफ्नै रेकर्ड ब्रेक गर्दै नयाँ विश्व कीर्तिमान राखेका छन् ।

२७औँ पटक सगरमाथाको सफल अरोहण गरेर शेर्पाले नयाँ कीर्तिमान बनाएका हुन् । उनले बुधबार बिहान साढे ८ बजे सगरमाथाको चुचुरोमा पाइला टेकेका हुन् ।

शेर्पाले अघिल्लो वर्ष २६औं पटक हिमाल आरोहण गरी विश्व कीर्तिमान राखेका थिए।

धेरै पढिएका

पछिल्ला अपडेट