रास्वपाकी सांसद सोविताले सुटुक्क विवाह गरेर पुगिन् जापान

रंग नेपाल २०८० जेठ १९ मा प्रकाशित

काठमाडौं  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का भाञ्जासँग लगनगाँठो कसेकी छिन् ।

उनले हालै आफ्नो प्रेमी तथा प्रचण्डको भाञ्जा पर्ने गृहेन्द्र घिमिरेसँग सुटुक्क लगनगाँठो कसेकी हुन् ।

चितवननिवासी घिमिरे माओवादीमै आवद्ध रहेको बताइएको छ । गौतम र घिमिरेबीच लामो समयदेखि प्रेमसम्बन्ध रहँदै आएको थियो ।

सुटुक्क विवाहबन्धनमा बाँधिएका उनीहरू हनिमुन मनाउन अहिले जापान गएका छन् । सोविता अच्चानक विवाहबन्धनमा बाँधिएको खबरले उनको पार्टीका नेताहरू र सर्वसाधारणहरू समेत अचम्ममा परेका छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट