हास्य कलाकार बल्छी ध्रुबे पक्राउ

रंग नेपाल २०८० जेठ ३२ मा प्रकाशित

काठमाडौं । हास्य कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुबे’ पक्राउ परेका छन् । प्रहरीले वानएक्स बेटमा संलग्न रहेको आरोपमा बल्छी ध्रुवेसहित आठजनालाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूमाथि थप अनुसन्धानका लागि अदालतबाट म्याद थपको तयारी गरेको छ । प्रहरीले बुधबार मात्रै पनि वानएक्स बेटमा संलग्न पाँचना युवाहरूलाई पक्राउ गरेको थियो । यसमा संलग्न थ्रुप्रै कलाकार तथा युट्युबरहरूलाई प्रहरीले निशाना बनाएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट