जनयुद्धको परिवेश समेटिएको उपन्यास ‘पीपला’ सार्वजनिक

रंग नेपाल २०८० असार ३ मा प्रकाशित

काठमाडौं । पत्रकार एवम् साहित्यकार विमल नेपालको पहिलो उपन्यास ‘पीपला’ सार्वजनिक भएको छ ।

शनिबार मलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा इन्डिगो इन्कद्वारा आयोजित कार्यक्रममा उपन्यास ‘पीपला’ सार्वजनिक गरिएको हो ।

इन्डिगो इन्कले प्रकाशन गरेको उपन्यासलाई साहित्यकार नयनराज पाण्डे, राजकुमार बानियाँ, ज्ञानु अधिकारी र लेखककी आमाले संयुक्त रूपमा विमोचन गरेका हुन् । लेखकले उपन्यासमा तत्कालीन नेकपा माओवादीले गरेको १० वर्षे जनयुद्धताकाको परिवेशलाई समेटेका छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट