गायक तामाङलाई साङ्गीतिक श्रद्धाञ्जली

रंग नेपाल २०८० असार २४ मा प्रकाशित

काठमाडौं । गायक तथा अभिनेता रोविन तामाङलाई गीत गाएर श्रद्धाञ्जली अर्पण गर्दै सङ्गीतकर्मी । आइतबार बिहान नक्सालस्थित सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा गायक तामाङको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जली दिईएको थियो । तस्वीरः भेषराज कार्की/रासस

धेरै पढिएका

पछिल्ला अपडेट