कास्कीमा भूकम्पको धक्का

रंग नेपाल २०८० साउन ३ मा प्रकाशित

काठमाडौं । कास्कीमा भूकम्प गएको छ ।

आज बिहान ९ बजेर ५३ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

करुवा सेती हाइड्रोपावर आसपास केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट