गायत्रीलाई नेक्स्ट सुपर मोडल उपाधि

रंग नेपाल २०८० साउन ९ मा प्रकाशित

काठमाडौं । ‘नेक्स्ट सुपर मोडल नेपाल’को उपाधि गायत्री गोसाईंले जितेकी छन् ।

काठमाडौंमा सोमबार मोडल सङ नेपालले आयोजना गरेको प्रतिस्पर्धामा गोसाईंले जितेकी हुन् । प्रतिस्पर्धामा सँगिना थामीले फर्स्ट रनर अपको उपाधि जितिन् ।

धेरै पढिएका

पछिल्ला अपडेट