अभिनेता जीवनले सकिसँग गरे ‘जीवन साथी’को बाचा (भिडियो)

रंग नेपाल २०८० साउन १३ मा प्रकाशित

काठमाडौं । अभिनेता जीवन गिरी र मोडल सकि इटानीले जीवनभर वरपिपल झैसँगै बाच्ने बाचा गरेका छन् । दुबैले रियल जीवनमा भन्दा पनि रिल जीवन अर्थात् ‘जीवन साथी’ बोलको गीतको भिडिओ अभिनयमा उक्त बाचा गरेका हुन् ।

रोमान्टिक शैलीको गीतमा जीवन र सकि रोमान्टिक प्रेम जोडीको रुपमा प्रस्तुत भएका छन् । जसमा दुबैको केमेष्ट्रि सुहाउँदो छ । हिमाल सागर र अनु चौधरीको स्वर रहेको गीतमा शब्द तथा संगीत टिका बम्जनको छ, भने एरेन्ज सहस शाक्यले गरेका हुन् ।

धेरै पढिएका

पछिल्ला अपडेट