अभिनेत्रीद्वय बसुन्धरा भुसाल र चैत्यदेवी अनसनमा

रंग नेपाल २०८० साउन १५ मा प्रकाशित

काठमाडौं । अभिनेत्री बसुन्धरा भुसाल अनसनमा बसेकी छिन् ।

सिभिल सहकारीले बचत रकम हिनामिना गरेपछि रकम फिर्ताको माग गर्दै अभिनेत्रीद्वय भुसाल र चैत्यदेवी माइतीघर मण्डलामा रिले अनसन बसेका हुन् ।  सोमबार राति १० बजेसम्म उनीहरुले धर्ना दिने कार्यक्रम छ ।

सहकारीले उनीहरूको परिवारका सदस्यको २ करोड ६० लाख रुपैयाँ हिनामिना गरेपछि अनसनमा बसेका हुन् ।

धेरै पढिएका

पछिल्ला अपडेट