८०औं भेनिस अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल सुरु

रंग नेपाल २०८० भदौ १४ मा प्रकाशित

काठमाडौं । ८०औं भेनिस अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल बुधबारबाट सुरु भएको छ ।

फेस्टिभलमा २३ चलचित्रहरु प्रतिस्पर्धामा छन् । यस वर्षको कार्यक्रम भेनिस लिडोमा अगस्ट ३० देखि सेप्टेम्बर ९ सम्म हुनेछ ।

फेस्टिभल उद्घाटन इटालियन निर्देशक एडोआर्डो डे एन्जेललिसको फिल्म कमोन्डेन्टेबाट भएको छ । मुख्य निर्णयकमा डेमियन चाजेल छन् ।

मुख्य प्रतियोगितामा देखाइएका चलचित्र बाहेक १९ वटा फिक्शन फिल्म तथा डकुमेण्ट्री, दुई टेलिभिजन श्रृंखला र एउटा लघुचित्र प्रतियोगिता छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट