दीपक र दीपा अब फिल्म हल सञ्चालक पनि

रंग नेपाल २०८० भदौ २९ मा प्रकाशित

काठमाडौं । कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाको फिल्म हल सञ्चालनमा आएको छ । दीपक दीपाश्री र निर्मल शर्माको लगानीमा हल दश करोडमा तयार भएको हो ।

नयाँबानेश्वरस्थित शंखमुल जाने बाटोमा ‘आइएनआई सिनेमाज्’को शुक्रबार एक कार्यक्रमबीच नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल र कलाकार हरिवंश आचार्यले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । हलमा साउन्ड सिस्टमसहित अत्याधुनिक प्रविधि राखिएको छ । हलमा दुई वटा पर्दा छन् । दुवैमा २१० र १७७ सिट रहेका छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट