एरिका गुरुङले आफ्नो रजत पदक देशका लागि समर्पण गर्ने

रंग नेपाल २०८० असोज २० मा प्रकाशित

काठमाडौं । चीनमा जारी एसियाली खेलकुदको करातेमा रजत पदक जितेकी एरिका गुरुङले आफ्नो पदक देशका लागि समर्पण गर्ने बताएकी छिन् ।

६८ केजी तौल समूहको फाइनलमा काजकिस्तानकी सोफ्या बेरुल्तसेभासँग ३–० ले पराजित भएपछि उनी रजत पदकमा रोकिएकी थिइन् ।

धेरै पढिएका

पछिल्ला अपडेट