डिभोर्स गर्छु, अर्को विवाह गर्दिनँ : म्याकुरी

रंग नेपाल २०८० फागुन ११ मा प्रकाशित

काठमाडौं । हास्यकलाकार पवन खतिवडा ‘म्याकुरी’ को विवादले अहिले सञ्चारमाध्यमदेखि सामाजिक सञ्जाल तताइरहेको छ ।

पवनमाथि पत्नी सुम्निमा खालिङले विभिन्न आरोप लगाएकी छन् भने पवनले पनि आरोप लगाइरहेका छन् । यसैबीच पवनले अब आफू कहिलै विवाह नगर्ने बताएका छन् ।

एक टेलिभिजन अन्तवार्ताका क्रममा पवनले सुम्निामासँग डिभोर्सपछि विवाह नगर्ने बताएका हुन् ।

उनले ले बिहे तथा प्रेम गर्नु नै गल्ती भएको भनी पश्चाताप पनि व्यक्त गरेका छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट