म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ

रंग नेपाल २०८० फागुन १६ मा प्रकाशित

काठमाडौं । आफूलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइवा पक्राउ परेकी छन् ।

कुटपिट तथा अङ्गभङ्गको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

कलाकार पवन खतिवडा ‘म्याकुरी’लाई कुटपिट गरेको आरोपमा उनलाई प्रहरीले सिन्धुपाल्चोकको बाह्रबिसेबाट पक्राउ गरेको हो ।

शर्मिलासहितका व्यक्तिले कुटपिट गरेको भन्दै पवन केही दिनअघि अनुहारमा घाउ लिएर मिडियामा आएका थिए ।

धेरै पढिएका

पछिल्ला अपडेट