शर्मिला वाइवालाई चार दिन हिरासतमा राख्न अदालतको अनुमति

रंग नेपाल २०८० फागुन १७ मा प्रकाशित

काठमाडौं । कुटपिटको आरोपमा पक्राउ परेकी शर्मिला वाइवालाई चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

हिजो सिन्धुपाल्चोकबाट पक्राउ परेकी वाइवालाई काठमाडौं जिल्ला अदालतले हिजोबाट लागू हुने गरी चारदिन हिरासतमा राख्न अनुमति दिएको हो ।

हास्यकलाकार पवन खतिवडा म्याकुरीले वाइवासहितले आफूमाथि कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि उनी बाह्रबिसेबाट पक्राउ परेकी हुन् ।

उनलाई हाल महाराजगन्ज प्रहरी वृत्तको हिरासतमा राखिएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट