एलिजा गौतमको बोल्ड अवतार

रंग नेपाल २०८० चैत १० मा प्रकाशित

काठमाडौं । पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतम बेला बेला चर्चामा आइरहने अभिनेत्री तथा मोडल हुन् ।

उनी कलाकारितासँगै पछिल्लो करिब एक वर्ष नागरिक उन्मुक्ति पार्टीमा सक्रिय भएकी थिइन् । यद्यपि उनी अहिले सक्रिय राजनीति छोडेर कलाकारितासँगै समाजसेवा सक्रिय छिन् ।

उनै एलिजाले नै शनिबार सामाजिक सञ्जालमा बोल्ड र स्टायलिस तस्वीरहरु सार्वजनिक गर्नुभएको छ ।

फेसबुकमा बोल्ड तस्वीरहरु राख्दै उनले भनेकी छन्, ‘राम्रो त हेर्ने नजरमा चाहिन्छ खोट लगाउने हो भने त चन्द्रमा मा पनि दाग भेटिन्छ ।’ तस्वीरमा उनले मन्द मुस्कान दिएकी छिन् ।

धेरै पढिएका

पछिल्ला अपडेट