माछाका परिकारका लागि प्रसिद्ध ‘मलेखु बजार’ (तस्वीरहरु)

रंग नेपाल २०८२ जेठ ९ मा प्रकाशित

धादिङ । त्रिशूली नदीको किनारमा रहेको मलेखु बजार विशेष गरी माछाका परिकारहरूका लागि प्रसिद्ध छ, जसले गर्दा यो स्थान आन्तरिक पर्यटकहरूको पनि लोकप्रिय गन्तव्य बनेको छ । मलेखु बजारको प्रमुख विशेषता यहाँ पाइने ताजै माछा हुन् । प्राकृतिक सुन्दरता, नदीनाला, र स्वादिलो खाना भएको मलेखु बजारले पर्यटकहरूलाई लोभ्याउने सबै खालका गुणहरू बोकेको छ । सस्तो मूल्यमा स्वादिलो खाना, नदी किनारको शान्त वातावरण र रमणीय दृश्यहरूले यसलाई एक आकर्षक छोटो यात्राको गन्तव्य बनाएको छ ।

 

धेरै पढिएका

पछिल्ला अपडेट