तनहुँ जिल्ला अदालतबाट पल शाहले पाए सफाइ

रंग नेपाल २०७९ माघ ३ मा प्रकाशित

काठमाडौं  । नाबालिका बलात्कार आरोमा कारागारमा रहेका अभिनेता पल शाहलाई तनहुँ जिल्ला अदालतले सफाइ दिएको छ ।

आज भएको सुनुवाईमा अदालतले शाहलाई सफाइ दिएको हो । जिल्ला न्यायाधीश कमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको हो ।

धेरै पढिएका

पछिल्ला अपडेट