लोक पप गीत ‘गुन्द्रुकको झोलमा’को सार्वजनिक

रंग नेपाल २०७९ माघ ११ मा प्रकाशित

काठमाडौं । गायक तथा संगीतकार संजीव पुडासैनीको लोक पप गीत ‘गुन्द्रुकको झोलमा’ को भिडियो सार्वजनिक भएको छ ।

लोक समावेशीको शब्द, संगीत रहेको गीत गुन्द्रुकको झोलमा संजिव र चिज गुरुगं फिचर छन् ।

शैलेन्द्र बाबु प्रधानको एरेन्ज रहेको गीतको छायांकन रोहन शेर्पाले गरेका हुन् भने भिडियोको सम्पादन गायक स्वयमले गरेका हुन् । गायक पुडासैनीको अफिसियल च्यानलबाट बजारमा आएको हो ।

धेरै पढिएका

पछिल्ला अपडेट