फिल्म ‘द घोस्ट’ को टिजर सार्वजनिक

रंग नेपाल २०७९ असार २७ मा प्रकाशित

काठमाडौँ, २७ असार । साउथका सुपरस्टार अक्किनेनी नागार्जुनको आगामी एक्सन फिल्म ‘द घोस्ट’ को टिजर सार्वजनिक भएको छ । नागार्जुन आफैंले पनि तेलुगु फिल्मको यो टिजर सामाजिक सञ्जालमा सार्वजनिक गर्नुभएको हो ।

उहाँले लेख्नुभएको छ, “तपाइँलाई भूतको एक्शन-प्याक झलक प्रस्तुत गर्न धेरै उत्साहित छु । ‘द घोस्ट’ अक्टोबर ५ मा सिनेमाघरमा रिलिज हुने भएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट