दोस्रो नेशनल इन्टरटेनमेन्ट अवार्डको मनोनयन सार्वजनिक, को-को परे ? (सूचीसहित)

रंग नेपाल २०७९ साउन ११ मा प्रकाशित

काठमाडौं । मनोरन्जन क्षेत्रको सम्पूर्ण विधा समेट्दै गरिने दोस्रो नेशनल इन्टरटेनमेन्ट अवार्डको उत्कृष्ट मनोनयन सार्वजनिक गरिएको छ । गीतसंगीतका विभिन्न ३८ विधामा आयोजना गरिएको यस अवार्डमा उत्कृष्ट मनोनयनमा परेका स्रष्टा सिर्जनालाई सार्वजनिक गरिएको छ ।

आगामी साउनको अन्तिम साता राजधानीमा सम्पन्न हुन लागेको यस अवार्ड गत वर्षदेखि गीत संगीत, चलचित्र, खेल, टुरिजम, कमेडी, सौन्दर्य व्यवसाय लगायतका विविध क्षेत्रलाई समावेश गर्दै आयोजना गरिएको हो ।

कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरुलाई अवार्ड तथा सम्मान प्रदान गरिने भएको छ ।


उत्कृष्ट मनोनयनको सूची यस प्रकार छः

उत्कृष्ट राष्ट्रिय भावको गीत

१. विजय कट्टेल- यो देश

२. विदुर खड्का- ए गाउँले

३. पूजा मारिया- हातमा हात मिलाई

४. कल्पना आङबुहाङ – हामी नेपाली हामी गोर्खाली

५. प्रेम सेन्चुरी- हे जननी फेरि बुद्ध जन्माइदेउ

 

उत्कृष्ट राष्ट्रिय भावको भिडियोतर्फ

१. सन्तकुमार राई- हामी नेपाली हामी गोर्खाली

२. रोमियन लिम्बु- हामी नेपाली हामी गोर्खाली

३. ध्रुव दत्त- हामी नेपाली हामी गोर्खाली

४. रोशनी केसी- त्यही सच्चा नेपाली

उत्कृष्ट पप गायिका

१. अस्मिता अधिकारी- सुन सानो कथा

२. रुचि घिमिरे- गालैको कोठी

३. बयान बुढा मगर- माया लै लै लै

उत्कृष्ट पप गायक

१. मदन केसी- माया लै लै लै

२. विनोद ढकाल- सुन सानो कथा

३. मानसराज- लैलै राजकुमारी

४. समीर आचार्य- झम्के माया

उत्कृष्ट पप गीतकार

१. अमर वान्तु- शिल्की कपाल

२. सञ्जयविक्रम शाह- तिमी उता पारी

३. मानसराज- लैलै राजकुमारी

४. सुरेश राना- दुईटा मुटु

उत्कृष्ट लोकदोहोरी गायक

१. टेक अधिकारी- ओइ सानी

२. युवराज मगर- गोरखपुरे रेलैमा

३. सागर विरही- फूल रसैले

४. वसन्त लम्साल- डाँफे चरी

५. सिताराम परियार- चल्यो बतास

६. कुशल वि.क.- कर्मै रोगी छ

७. सचिन भट्टराई -चोली ढाकाले

उत्कृष्ट लोकदोहोरी गायिका

१. दुर्गा सापकोटा- नैना रेशम

२. सुमित्रा कोइराला- झुम्के फूली

३. विन्दु बिसी- पागलै भाको छु

४. सबिना बुढा- सम्झना मनैमा

५. चन्दा अर्याल- करिमैको दोष

उत्कृष्ट लोकदोहोरी शब्द

१. सुमन ढकाल- चकचके माया

२. आभाष सेन्चुरी- जाडो भए पछ्यौरी तान

३. राम गोपाली- आँखा रैछ नशालु

४. निरोज भट्ट- चोली ढाकैले

५. लक्ष्मण विश्वकर्मा- आँखाको कसिङ्गर

उत्कृष्ट लोकदोहोरी संगीत

१. बादल घिमिरे- अग्लो तारेभिर

२. रविन लामिछाने- शीरफूल शिरैमा

३. अर्जुन सापकोटा- मुटु रेटिन्छ

४. ईश्वर सिंह- चाँदनी

५. चेतन गोतामे- लौरी बेतैको

६. नवीन परियार- डिम्पल गालैमा

उत्कृष्ट डायस्पोरा गायक

१. सूर्य खड्का- नैना रेशम

२. दिपक वसन्त कार्की- हिरो हिरोनि

३. प्रेम सापकोटा सोनु- टोपी शिरको

४. रामकृष्ण बम मल्ल – टेकमाया

लोकदोहोरी एरेन्जर

१. राकेश सोनी- चिनी हालेको

२. महेन्द्र भण्डारी- माया दिएर

३. विश्वास नेपाल- नैना रेशम

४. सुनिल परियार- चौका दाउ

५. सन्तोष सुनाम- घिन कि पाकनी

६. साहिल गायक – किन होर

उत्कृष्ट लोकदोहोरी नवगायक

१. यज्ञ वि.क.- मायालाई पुरस्कार

२. प्रकाश पराजुली- खै त हाँसेको

३. राजन सुवेदी- रानीवनमा फूल

४. ईश्वर पाण्डे- चौतारीमा पिपुल वर

५. ओम सेन्चुरी- ए मेरो बाबा

६. सुनिल नेपाली- चिनी हालेको

७. देव बहादुर परियार- आँखा आँखैमा

८. केशव रिजाल- चाँदनी

उत्कृष्ट लोकदोहोरी नवगायिका

१. सुनिता नेपाली- धोका

२. विष्णु वि.क.- फूल्यो लालुपाते

३. मेनुका परियार- चल्यो बतास

४. प्रतिक्षा ढकाल- खोली बगर

५. सन्ध्या परियार- पिरती छुटाएँ

६. शर्मिला रायमाझी- मुटुको टुकुरी

उत्कृष्ट लोकदोहोरी बालप्रतिभा

१. पूजा देवकोटा- धरान बाकि छ

२. कमला घिमिरे- चिया छानेको

३. आयुषा गौतम- फूली नाकैमा

४. सुप्रिम मल्ल- धरान बाकि छ

उत्कृष्ट लोकदोहोरी भिडियो मोडल पुरुष

१. रमेशबाबु थापा- गोरखपुर रेलैमा

२. अभिषेक खड्का- राजकुमारी

३. सुमन परियार- सम्झना

४. नारायण ढकाल- मन चोर्ने मायालु

५. गोविन्द विवश- भैंसी गोठैमा

६. जोन बम- डिम्पल गालैमा

उत्कृष्ट लोकदोहोरी भिडियो मोडल महिला

१. विष्णु डेंगा मगर- गोरखपुरे रेलैमा

२. बबिता गुरुङ- कुँडुले

३. सुमित्रा गुरुङ- सिरानचोके चेली

४. सोनाम गुरुङ- तिम्रो रुपैले

५. स्मृति मगर- सम्झना

लोकदोहोरी नवमोडल पुरुष

१. ईश्वर बाबु- म रोएको सुन्छौ होला र

२. साहिर केसी- अमिलो साँधेको

३. अमृत गौतम- बैंश सापटी

४. मुकु सुवेदी- पुग्यो उमेर

उत्कृष्ट लोकदोहोरी नवमोडल महिला

१. समिक्षा भुजेल- सिरानी च्याप्दै

२. जस्मिना कार्की- दुई थोपा आँसु

३. शिला क्षेत्री- आजीवन

४. यमुना रसाल- मायालाई पुरष्कार

उत्कृष्ट लोकदोहोरी भिडियो निर्देशक

१. निशान बानियाँ- मैले धोका दिएँ

२. चित्र मास्की मगर- उही खोलीमा पानी–२

३. रविन शाह- धोका दिन्छौ कि

४. जेरी भण्डारी- राजकुमारी

उत्कृष्ट काठे गीत

१. सन्तोष गिरी- तिम्रो रुपैले

२. राम स्याङ्तान- हितैको दौंतरी

३. संगीता तिमिल्सिना- पानी मिठो

उत्कृष्ट भाषाभाषीको गीत

१. रुद्रसेन विश्वकर्मा- आओ बैठ भट्टभटियापे

२. लक्ष्मी तामाङ- चाइना जुत्ता

३. दिपक नेपाली- धाय म फु तः

४. गणेश गुरुङ- ङै ङ्योल्स्यो रानी

५. भिमु गुरुङ- ङै ङ्योल्स्यो रानी

६. सोनी राजभण्डारी- जिगु मन स्वाँ या

७. रेनु मोक्तान- आप्पाको छोरा

उत्कृष्ट आधुनिक भिडियो मोडल महिला

१. जिसु कोइराला- तिमीलाई मेरो आफ्नो बन्न

२. कृतिसा केसी- पीडा

३. सुजाता पाण्डे- मेरो पाउजु

४. स्वस्तिका खड्का- बाँचुन्जेली

५. अलिशा शर्मा- माया पिरिम

६. शुभेक्षा मगर भारती – कोका कोला फिगर

७. स्मारिका दाहाल- तिमीसँग

८. सरु शिवाकोटी- जाने कुरै नगर

उत्कृष्ट आधुनिक भिडियो मोडल पुरुष

१. भीम खड्का- मेरो जिन्दगिको खास हौ तिमि

२. विकास लामिछाने- तिमीसँग

३. प्रकाश बस्नेत- माया बिना

४. राजरोहन तुम्बाहाम्फे- माया पिरिम

५. दिपेन्द्र सोनाम- चोखो माया

६. डेल्विस दर्शनधारी- मायापिरिम

७. रोविन पोखरेल- चाहन्छु–२

८. रविन्द्र तितुङ लामा- आफ्नो मान्छे

९. सरोज राना प्रजा – कोका कोला फिगर

उत्कृष्ट आधुनिक भिडियो नवमोडल

१. स्माइल धिताल- माया चोखो छ

२. आर.के. परियार- धोका

३. जेएलसन अधिकारी- भन्नुहुन्थ्यो बा’ले

४. समिक्षा अधिकारी- दोष

५. सन्दिपा बाटा- ए ऐना

उत्कृष्ट म्यूजिक भिडियो निर्देशक

१. निशान बानियाँ- तिमीलाई भेट्नु अघि

२. प्रभु गुरुङ- बलेको आगो

३. प्रकाश धिताल- भन्नु हुन्थ्यो बा’ले

४. प्रहिल कार्की- तिम्रो हाँसो

५. राजीव बलामी- सोचि हेर

६. सशान कँडेल- जेनेरेशन

७. केशवराज भट्ट- तिमीसँग

८. तेन्याङ राना सरु -‘छिटको गुन्यू’

उत्कृष्ट आधु्निक एरेन्जर

१. आमोश तामाङ- चाहन्छु–२

२. राजेन्द्र बजगाईं- जाला जोवन

३. विपिन आचार्य- पर्खेर बस

४. कृष्ण केसी- तिमी नबोलेकै राम्रो

उत्कृष्ट आधुनिक गायक

१. तुलसी शिवाकोटी- प्रेमको निशानी

२. डा.रामकृष्ण निरौला- ओइ कमला

३. केशव एस. दाहाल- चौतारीमा बसौं न पियारी

४. राजेन्द्र बुढाथोकी- भन्नु हुन्थ्यो बा’ले

५. थानेश्वर गौतम- बेचेर सपना

६. बशिष्ठ ठकुरी- तिमी जहाँ जहाँ

उत्कृष्ट आधुनिक गायिका

१. रानी शाक्य- धेरै प्रश्न

२. रश्मी राई- सायद मैले सोचें जस्तै

३. अस्मिता परियार- माया पिरिम

४. रचना रिमाल- मेरो तस्विर

५. इन्दिरा भट्टराई- सिंहदरबार झ्यालैमा

६. संगीता तिमिल्सिना- तिमी मेरो वान पिस

७. ईशा कार्की- तिमी र म घुम्न

८. स्मृति शाही- रेलको बाटो

उत्कृष्ट आधुनिक नवप्रतिभा

१. कृष्ण वि.क.- हजुर मुसुक्कै

२. देवराज आचार्य- हाम्री हजुरआमा

३. आयुष्मान विष्ट- पोखरेली नानी

४. राजकुमार सिंह- बलेको आगो

५. सिर्जन त्रिपाठी- फर्क्यौ मायालु

६. पविता शर्मा – तिमीलाई माया गर्छु म

उत्कृष्ट आधुनिक गीतकार

१. पारसमणी बराल- झरेको आँसु

२. रोशन भट्टराई- फूलझैं

३. भुवन पौडेल- हाम्रो माया संसारैमा

४. शेखर कोइराला- म जलेको चिता

५. श्रीभक्त पौडेल- बेचेर सपना

६. सुजन कोइराला- ओई कान्छी

७. सलनय शर्मा- म त तिम्रै हो

८. डा.विष्णु मुर्ति भट्टराई- मेरो तस्वीर

उत्कृष्ट डायस्पोरा गीतकार

१. राजेश शाक्य- धेरै प्रश्न

२. हरि उप्रेती- म डुब्दै गएँ

३. हिराकाजी थापा- के छ खबर

४. विकास विष्ट- मकैको घुँगा

५. दिपा राइ पुन -कहीँ चोट बल्झेको बेला (महिला)

उत्कृष्ट महिला गीतकार आधुनिक

१. प्रभा बर्तौला- छुट्नलाई पो रैछ क्यारे

२. रत्ना गुरुङ- छुट्नु थियो

३. कादम्बरी दाना श्रेष्ठ- झुमझुम

उत्कृष्ट आधुनिक संगीतकार

१.सुभाष चामलिङ- बैंशमा लाको पिरती

२. सुनिल राई- बलेको आगो

३. मंगल वि.क.- पैसा

४. श्रीधर अधिकारी- मेरो तस्विर

५. सुनिल बिसी- उसलाई पाउन

६. नागेन्द्र श्रेष्ठ- के छ खबर

उत्कृष्ट आधुनिक नवगीतकार

१. संगीत गैरे- तिम्रै बोली

२. तारा प्रसाद शर्मा- मेरा हरेक सफलतामा

उत्कृष्ट युगल गायन

१. सहिमा श्रेष्ठ/सन्दिप न्यौपाने- यानीलै

२. मन्जु उपसना/एच बी सुनार- ढाँटे मरिजाम

३. सीता केसी/मदन केसी- वरको शितल छायाँ

४.मेलिना राई/युबराज मगर – कोकाकोला फिगर

उत्कृष्ट कोरियोग्राफर

१. सुरेन्द्र बसेल- हो हो नि माया

२. कमल बहादुर गुरुङ- ङै सर्वे म्रुस्यो

३. काजिस श्रेष्ठ – ओइ कान्छी

उत्कृष्ट छायाँकार

१. कुशल श्रेष्ठ- हामी नेपाली गोर्खा गोर्खाली

२. कमल गुरुङ- ङै सर्वे म्रुस्यो

३. शिवराज भुर्तेल- वन मान्छे

४. सुमन श्रेष्ठ- बलेको आगो

उत्कृष्ट पर्व विशेष गीत

१. बालकृष्ण वाग्ले- राजै (तिजगीत)

२. सपना सापकोटा- हुतिहारा पोइ (तिजगीत)

३. शिवराज भुर्तेल- वनमान्छे

४. रेजिना परियार- फुलेको दारी

उत्कृष्ट कल्चरलत गीत

१. लाली सिंजाली मगर- तिम्रै चर्चा सुनेर (कौडा)

२. रमेश परियार- लमजुङ्गे ठाडो भाका

३. निशा गुरुङ- माया रिमै (झ्याउरे)

४. एलिना गुरुङ- कुँडुले

५. राजेन्द्र खत्री- यानीमाया सुनिमाया

६. एलिजिबा पुन मगर-कोइलि बोलि

उत्कृष्ट कमेडी

१. बेगम नेपाली- गाह्रो छ

२. महादेव त्रिपाठी- हरहर महादेव

३. बल्छी ध्रुवे- हल्का रमाइलो

४. अनुमति नेपाली- हर्के हल्दार

५. राजेन्द्र नेपाली- मुन्द्रेको कमेडी क्लब

 

धेरै पढिएका

पछिल्ला अपडेट