पाक्दै गरेको उवावाली

रंग नेपाल २०७९ असोज ९ मा प्रकाशित

जाजरकोट । डोल्पो बुद्घ गाउँपालिका– ४ पोल्देगाउँ उपल्लो डोल्पामा पाक्दै गरेका उवाबाली । यहाँ वर्षमा एकपटक मात्र खेती गरिन्छ । कात्तिक महिनादेखि यहाँ हिमपात सुरु हुने गर्दछ । तस्वीरः हेमन्त केसी/रासस

धेरै पढिएका

पछिल्ला अपडेट