मुस्ताङदेखि ल्याएका च्याङ्ग्रा

रंग नेपाल २०७९ असोज १२ मा प्रकाशित

भक्तपुर । भक्तपुरको सल्लाघारीमा दसैंका लागि बिक्री गर्न मुस्ताङदेखि ल्याएका च्याङ्ग्रा । जिउँदो प्रतिकिलो एक हजार तीन सयमा बिक्री वितरण गर्ने व्यापारीहरु बताउँछन् भन्ने तयारी मासु प्रतिकिलो दुई हजार सात सयदेखि दुई हजार आठ सय सम्ममा बिक्री वितरण गर्ने जनाएको छ । यस ठाउँमा यो वर्ष करिब सात सय वटा च्याङ्ग्रा बिक्रीका लागि ल्याउने तयारी रहेको बताइएको छ । तस्वीरः रत्न श्रेष्ठ/रासस

No description available.

No description available.

No description available.

No description available.

धेरै पढिएका

पछिल्ला अपडेट