सखिया नृत्य देखाउँदै युवती

रंग नेपाल २०७९ असोज २० मा प्रकाशित

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका थारु समुदायका युवती सखिया नृत्य देखाउँदै । सखिया नृत्य घटस्थपनादेखि दसैँसम्म देखाउने गरिन्छ । तस्वीर: राजेन्द्प्रसाद पनेरु/रासस

धेरै पढिएका

पछिल्ला अपडेट