वर्षा शिवाकोटी गायब, पूजा शर्मा झुल्किइन् !

रंग नेपाल २०७९ कार्तिक ४ मा प्रकाशित

काठमाडौं । नायिका वर्षा शिवाकोटी फेसबुकबाट गायब भएकी छिन् । दुईदिनअघि फेसबुकमा मिनी हार्ट अट्याक लेख्दै गायब भएकी हुन् । उनले फेसबुक डिएक्टिभ गरेकी छिन् ।

यता, अर्की नायिका पूजा शर्मा भने फेसबुकमा फेरी झुल्किएकी छिन् । लामो समयदेखि फेसबुकबाट हराएकी पूजा एकाएक एक्टिभ भएकी हुन् । ‘सम्हालिन्छ कहिले मन’ रिलिजलगत्तै उनी फेसबुकबाट गायब भएकी थिइन् । नायिका शिवाकोटी फेसबुकबाट हराउने बित्तिकै पुजा आउनु संयोग बनेको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट