एमालेलाई भोट माग्न व्यस्त ज्योति मगर

रंग नेपाल २०७९ कार्तिक २६ मा प्रकाशित

काठमाडौं । चर्चित लोक दोहोरी गायिका तथा मोडल ज्योति मगर नेकपा एमालेलाई भोट माग्न व्यस्त छिन् ।

एमाले अध्यक्ष केपी ओलीबाट प्रभावित भएको भन्दै ज्योति तनहुँ क्षेत्र नम्बर-१ ख का प्रदेशसभा उम्मेदवार पूर्णबहादुर गुरुङको पक्षमा भोट माग्दै घरदैलोमा व्यस्त भएकी हुन् ।

देश विकासको एजेण्डा बोक्ने पार्टी एमाले मात्रै भएको ज्योतिको भनाइ छ ।

धेरै पढिएका

पछिल्ला अपडेट