अभिनेता निखिल उप्रेती एमालेको चुनावी अभियानमा व्यस्त

रंग नेपाल २०७९ कार्तिक २९ मा प्रकाशित

काठमाडौं । अभिनेता निखिल उप्रेती पछिल्लो समय नेकपा एमालेको चुनावी घरदैलो अभियानमा व्यस्त बनेका छन् ।

४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिँकिदै गर्दा अभिनेता उप्रेती सर्लाही क्षेत्र नम्बर ३ का एमाले उम्मेदवार हरिप्रसाद उप्रेतीको लागि मत मागिरहेका छन् ।

प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका एमालेका हरिप्रसाद निखिलका दाइ हुन् ।

निखिल केही समययता सर्लाही नै बसेर हरिप्रसादको लागि मत मागिरहेका छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट