कलाकार रियाशा र भिक्टर बाँधिए वैवाहिक बन्धनमा

रंग नेपाल २०८० वैशाख २० मा प्रकाशित

काठमाडौं । चर्चित कलाकार रियाशा दाहाल र रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेल (रुटिने) विवाह बन्धनमा बाँधिएका छन् ।

बुधबार उनीहरूले भक्तपुर सूर्यविनायकस्थित एक रिसोर्टमा विवाह गरेका हुन् । उनीहरु करिब तीन वर्षदेखि प्रेम सम्बन्धमा थिए ।

वैवाहिक समारोहमा काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलगायतको उपस्थिति थियो ।

धेरै पढिएका

पछिल्ला अपडेट