काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार आरोप लगाउने युवतीले आत्महत्याको प्रयास गरेकी छिन् ।
उनले धेरै औषधि सेवन गरेर आत्महत्याको प्रयास गरेकी हुन् । अहिले उनको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको छ ।