छोरीको बाबु बने बालेन शाह

रंग नेपाल २०८० भदौ १७ मा प्रकाशित

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह छोरीको बाबु बनेका छन् ।

उनकी पत्नी सविना काफ्लेले छोरीलाई जन्म दिएकी हुन् । बालेन र सविनाबीच २०७४ साल फागुनमा प्रेम विवाह भएको थियो ।

धेरै पढिएका

पछिल्ला अपडेट