फिलिपिन्समा बिकिनीमा खुलेकी आँचल

रंग नेपाल २०८० कार्तिक १३ मा प्रकाशित

काठमाडौंं । अभिनेत्री आँचल शर्मा यतिबेला फिलिपिन्समा छिन् । श्रीमान उदिप श्रेष्ठसँंग छुट्टि मनाउन उनी त्यहाँ पुगेकी हुन् ।

श्रीमानका साथ फिलिपिन्सको प्राकृतिक सौन्दर्यमा उनी रमाइरहेकी छन् । फिलिपिन्स पुगेपछि आँचल बिकिनीमा समेत देखिएकी छन् । उनले आइतबार सामाजिक सञ्जालबाट सार्वजनिक गरेको तस्वीरमा उनलाई बिकनीमा देख्न सकिन्छ ।

धेरै पढिएका

पछिल्ला अपडेट