भाइटीकाको शुभ साइत १० बजेर ५१ मिनेटमा

रंग नेपाल २०८० कार्तिक २० मा प्रकाशित

काठमाडौं । यस वर्षको भाइटीकाको शुभ साइत सार्वजनिक भएको छ ।

भाइटीकाको शुभ साइत कात्तिक २९ गते बुधबार बिहान १० बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट