आरिफ रफको ‘आउँछौ कि भनेर’ सार्वजनिक

रंग नेपाल २०८० मंसिर १३ मा प्रकाशित

काठमाडौं । ‘भ्वाइस अफ नेपाल’ बाट चर्चामा आएका गायक आरिफ रफको आवाज रहेको गीत ‘आउँछौ कि भनेर’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा मोनिष निरौलाको शब्द तथा सङ्गीत रहेको छ । यसको भिडियोमा अञ्जान थापा र सलिना खत्रीको अभिनय रहेको छ । देव दोर्जे लामाको छायाङ्कन रहेको भिडियोमा विकास मगरको सम्पादन, कलर र डिओपी रहेको छ । नेपमेलोको प्रस्तुतिमा भिडियोलाई सुरेन्द्र मल्लले निर्देशन गरेका हुन् ।

धेरै पढिएका

पछिल्ला अपडेट