केपी ओलीको गलामा १०१ किलोको माला

रंग नेपाल २०८० माघ २५ मा प्रकाशित

रौतहट । रौतहटको गरुडामा नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीलाई १०१ किलोको फूलको माला लगाएर स्वागत गरिएको छ ।

नेकपा एमालेको रौतहटको १०औँ जिल्ला अधिवेशनमा प्रमुख अतिथिको रुपमा सहभागी अध्यक्ष ओलीलाई १०१ किलोको माला लगाएर एमाले जिल्ला कमिटी रौतहटले स्वागत गरेको हो ।

गरुडास्थित श्रीराम सुगर मिल्सको प्राङ्गणमा एमालेको १०औं जिल्ला अधिवेशन सुरु भएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट