आहा ! प्राकृतिक सुन्दरताले भरिएको बागलुङको दिजगाउँ (तस्वीरहरु)

रंग नेपाल २०८२ साउन २९ मा प्रकाशित

बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका–९ स्थित दिजगाउँ नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन क्षेत्रमा पर्छ । चारैतिर हरियाली जंगलहरुको बीचमा रहेको दिजगाउँमा काठका फ्याकले छाएका मौलिक घरहरु देख्न सकिन्छ । विकासका हिसाबले पछाडि परेपनि स्वच्छ वातावरण र मनोरम प्राकृतिक सुन्दरता र मौलिकतासँग रमाउन दिज गाउँ पर्यटकहरुको रोजाईमा पर्दछ ।

तस्वीरहरु: टार्जन लिम्बु

धेरै पढिएका

पछिल्ला अपडेट