शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवी जाेशीको निधन

रंग नेपाल २०८० वैशाख २ मा प्रकाशित

काठमाडौं । शताब्दी पुरुष स्व. सत्यमोहन जोशीकी पत्नी राधादेवीको जोशीको निधन भएको छ ।

शनिबार बिहान एक सय वर्षको उमेरमा जोशीको निधन भएको हो । पारिवारिक स्रोतका अनुसार किस्ट अस्पतालमा उपचारका क्रममा क्रममा शनिबार बिहान जोशीको निधन भएको हो ।

केही दिनअघि जोशीकोलाई अस्पताल भर्ना गरिएको थियो । उनलाई श्वासप्रश्वासको समस्या थियो ।

धेरै पढिएका

पछिल्ला अपडेट