विश्वको ठुलो त्रिशुल अर्घाखाँचीमा

रंग नेपाल २०७९ पुष २९ मा प्रकाशित

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कमा घोचेखोलामा रहेको शिव मन्दिरमा ४७ फिट अग्लो त्रिशुल । घोचेखोलाको शिवालय क्षेत्रमा रहेको शिव मन्दिरमा त्रिशूल वैदिक विधिपूर्वक पुजाआजा गरी स्थापना गरिएको हो । तस्वीरः प्रेमनारायण आचार्य/रासस

धेरै पढिएका

पछिल्ला अपडेट